नेपाली पैसा
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण वित्तीय अवस्था नाजुक बनेको भन्दै सरकारलाई १० वटा उपाय सिफारिस गरेको हो । जसमा निगमले तेल वितरणमा कोटा लगाउने प्रस्ताव पनि गरेको छ । निगमले एक पटकमा मोटरसाइकललाई बढीमा ५ लिटर र कार तथा जिपलाई २० लिटरसम्म तेल वितरण गर्नेगरी प्रस्ताव पठाएको हो ।
यस्ता छन् १० वटा उपाय