Market Closed

पेट्रोलियम पदार्थको खपत कम गर्न आयल निगमले ल्यायो १० उपाय

05 Jul,2022
  • Nepal-Oil-Corporations-savings-of-7-years-in-8-months-1200x900_7_5_2022_11_32_10.jpg
नेपाली पैसा

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धिका कारण वित्तीय अवस्था नाजुक बनेको भन्दै सरकारलाई १० वटा उपाय सिफारिस गरेको हो । जसमा निगमले तेल वितरणमा कोटा लगाउने प्रस्ताव पनि गरेको छ । निगमले एक पटकमा मोटरसाइकललाई बढीमा ५ लिटर र कार तथा जिपलाई २० लिटरसम्म तेल वितरण गर्नेगरी प्रस्ताव पठाएको हो । 
 
यस्ता छन् १० वटा उपाय
 
 

Post Your Comment