Market Closed

रामेछापमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु, २४ घाइते

05 Jul,2022
  • accident-71_7_5_2022_12_15_00.jpg
नेपाली पैसा

काठमाडौं  : रामेछापमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा परि ९ जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । घाइतेहरुलाई धुलिखेल अस्पताल ल्याइएको छ । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा बस दुर्घटना भएको भएको प्रहरीले जनाएको । दुर्घटना के कारणले भएको भन्ने खुलिसकेको छैन । 
 

Post Your Comment