Market Closed

प्रि ओपन सेसनमा नेप्से सूचकमा झिनो गिरावट

22 Sep,2022
  • pre_open__9_22_2022_10_53_16.jpg
नेपाली पैसा 
 
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से सूचक ०.०१ अंकले घटेको छ । सूचक १८४८.७९ विन्दुमा अडिएको छ । ३१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४ कम्पनीको ४० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४ वटा कारोबार भएको छ । २ कम्पनीको भाउ बढेको छ भने २ वटैको मूल्य घटेको छ । 

Post Your Comment