Market Closed

प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन प्रकृया अघि बढ्यो, आयोगले तोक्यो सबै क्षेत्रमा निर्वाचन अधिकृत (सूचीसहित)

22 Sep,2022
  • Nirbachan-aayog-1594289318_9_19_2022_9_41_00_9_20_2022_12_24_51_9_22_2022_2_21_00.jpg
नेपाली पैसा

काठमाडौं : आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ । आयोगले आज एक सूचना जारी गरी मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको जनाएको छ । असोज ११ गतेदेखि लागू हुने गरी तोकिएको आयोगले जनाएको छ । प्रतिनिधिसभाका १६५ र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत तोकिएको हो । 

Post Your Comment