Market Closed

बोटलर्स नेपाल (तराई) र (बालाजु) को लाभांश घोषणा, कसको कति ?

25 Sep,2022
  • dividend-dates_9_10_2018_1_41_11_9_25_2022_11_32_08.jpg
नेपाली पैसा 

काठमाडौं : बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु) ले लाभांश घोषणा गरेका छन् । दुवै कम्पनीले गत वर्षको नाफाबाट नगद लाभांश दिन लागेका हुन् । जसमा बोटलर्स नेपाल (तराई) ले ६०% र बोटलर्स नेपाल (बालाजु) ले २०% नगद लाभांश दिने भएका छन् । यो प्रस्ताव साधारण सभाबाट अनुमोदन गरेपछि वितरण प्रक्रिया अघि बढ्नेछ । 

Post Your Comment