Market Closed

गुल्मी-१ मा कांग्रेसका चन्द्र भण्डारी अघि बढ्दै, पछ्याउँदै एमालेका प्रदिप ज्ञवाली

24 Nov,2022
  • 260314155Inkedelection-2074_LI_11_13_2022_12_43_22_11_15_2022_12_09_08_11_18_2022_8_43_16_11_18_2022_4_11_31_11_24_2022_12_25_29.jpeg
नेपाली पैसा

काठमाडौं : गुल्मी क्षेत्र नम्बर–१ मा नेपाली कांग्रेसमा उम्मेदवार चन्द्र भण्डारीले अग्रता लिइरहेका छन् । अहिलेसम्म भण्डारीले १३ हजार ३०२ मत प्राप्त गरेका छन् । उनलाई पछ्याउँदै एमालेका प्रदिप ज्ञवालीले १२ हजार ४९० मत प्राप्त गरेका छन् । भण्डारी र ज्ञवालीको मतान्तर ८१२ रहेको छ । 
 

Post Your Comment