Market Closed

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट-१ बाट विजयी

24 Nov,2022
  • Madhav-Kumar-Nepal_11_24_2022_12_32_52.jpg
नेपाली पैसा

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट क्षेत्र नम्बर १ बाट निर्वाचित भएका छन् । नेपाल ३३ हजार ५२२ मतसहित प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अजयकुमार गुप्ता २६ हजार ९ सय २२ मत ल्याएका छन् ।
 
 

Post Your Comment