Market Closed

मकवानपुर-१ को प्रतिस्पर्धा रोचक बन्दै, सुरुदेखि लिड गरेकी कांग्रेसकी डिना अन्तिम समयमा पछि परिन्

24 Nov,2022
  • electiokms_11_15_2022_8_31_14_11_24_2022_12_46_26.jpg
नेपाली पैसा

काठमाडौं : मतगणना सुरु भएदेखिनै अघि रहेकी मकवानपुर क्षेत्र नम्बर १ की नेपाली कांग्रेसकी उम्मेदवार डिना अन्तिम समयमा आएर पछि परेकी छन् । अहिलो सो क्षेत्रमा राप्रपाका उम्मेदवार दीपक बहादुर सिंहले लिड गरेका छन् । अहिलेसम्म राप्रपाका सिंहले २५ हजार ६५ मत प्राप्त गरेका छन् । 
 
उनलाई पछ्याउँदै कांग्रसकी डिनाले २४ हजार ३३० मत प्राप्त गरेकी छन् । यतिबेला सिंह र डिनाको मतान्तर ७३५ रहेको छ । यस्तै सोही क्षेत्रमा उम्मेद्वार रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २३ हजार ७१४ मत ल्याएका छन् । 
 

Post Your Comment