Market Closed

नवलपरासी पूर्व-१ बाट नेपाली कांग्रेसका शशांक कोइराला निर्वाचित

24 Nov,2022
  • download_11_24_2022_3_09_22.jpg
नेपाली पैसा

काठमाडौं : नवलपरासी पूर्व १ बाट नेपाली कांग्रेसका शशांक कोइराला निर्वाचित भएका छन् । कोइरालाले नेकपा एमालेका उम्मेदवार कृष्ण पौडेललाई  २ हजार ८२ मतान्तरले पराजित गरेका छन् । कोइरालाले २७ हजार १ सय २७ मत ल्याए भने एमालेका पौडेलले २५ हजार ४३ मत ल्याएका छन् । 
 
 

Post Your Comment