Market Closed

कृष्ण सिटौलालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी

24 Nov,2022
  • rajendra_11_24_2022_5_12_04.jpg
नेपाली पैसा

काठमाडौं : झापा क्षेत्र नं. ३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । लिङ्देन ४० हजार ६४८ मत ल्याएर विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले ३७ हजार ३७२ मत ल्याए । लिङ्देनलाई नेकपा एमालेको साथ थियो भने सिटौलालाई सत्ता गठबन्धनका दलहरुको साथ थियो ।
 

Post Your Comment