Market Closed

सप्तरी-३ मा कांग्रेसका यादव निर्वाचित

24 Nov,2022
  • yadap_11_24_2022_6_04_08.jpg
नेपाली पैसा

काठमाडौं : सप्तरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका दिनेशकुमार यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । यादवले २६ हजार १ सय ६६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका ताराकान्त चौधरीले २२ हजार ३ सय मत प्राप्त गरे । यसअघि उनले लगातार दुई पटक सोही क्षेत्रबाट पराजित भएका थिए । उनी नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत हुन् ।
 

Post Your Comment