Market Closed

पूर्व-प्रधानमन्त्री झलनाथ खनाललाई पराजित गर्दै इलाम-१ बाट एमालेका महेश बस्नेत विजयी

27 Nov,2022
  • Jhalanath-Khanal_11_27_2022_5_52_17.jpg
नेपाली पैसा

काठमाडौं : इलाम १ बाट एकीकृत समाजवादीका नेता झलनाथ खनाल पराजित भएका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले २ हजार ६५४ मतान्तरले पराजित गर्न सफल भएका छन् । जसमा बस्नेतले २५ हजार ६९९ मत पाएका छन् भने खनालले २३ हजार ४५ मत पाएका छन् । एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीका नेता खनाललाई सत्ता गठबन्धनका कांग्रेस, माओवादीलगायत दलहरूले समर्थन गरेका थिए । 
 

Post Your Comment