Market Closed

प्रि ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

24 Jan,2023
  • pre_open__1_24_2023_10_55_36.jpg
नेपाली पैसा 
 
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से सूचक ०.९५ अंकले बढेको छ । यससँगै सूचक २१६५.०५ विन्दुमा आएको छ । ६ लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको २५ सय ३३ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल २६ वटा कारोबार भएको छ । कुल ६ वटा कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छै । 
 

Post Your Comment