नेपाली पैसा
काठमाडौं : प्रि ओपन सेसनमा नेप्से सूचक ०.९५ अंकले बढेको छ । यससँगै सूचक २१६५.०५ विन्दुमा आएको छ । ६ लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको २५ सय ३३ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल २६ वटा कारोबार भएको छ । कुल ६ वटा कम्पनीको भाउ बढेको छ भने ४ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छै ।