नेपाली पैसा
काठमाडौं : सेयर बजारमा तालिम लिएरै लगानी गर्ने सोचमा हुनुहुन्छ ? त्यसो हो भने आउनुहोस्
स्मार्ट वेल्थ प्रो ले फेरि सुरु गर्दैछ सेयर बजार तालिम । विशेषगरी प्राविधिक विश्लेषण गरेर सेयर बजारमा लगानी गर्न चाहनेहरुका लागि यो तालिम निकै उपयोगी हुनेछ । तालिम यही माघ १६ गतेदेखि २० गतेसम्म (५ दिन) सञ्चालन हुनेछ । यो तालिममा प्राविधिक विश्लेषणका महत्वपूर्ण टुल्सहरुका बारेमा विस्तृत जानकारी गराइनेछ । कुन बेला लगानी गर्ने अनि कति बेला एक्जिट हुने भन्ने निर्णय लिनका लागि तालिम निकै उपयोगी हुने विश्वास गरिएको छ ।
यस्तै, प्राविधिकरुपमा सेयर बजारको विश्लेषण गरी बजारको मुभमेन्ट पत्ता लगाउन सक्ने बनाउनु यस तालिमको अर्को मुख्य लक्ष्य हो । तालिम प्रत्येक दिन साँझ ६ः३० देखि ८ः३० बजेसम्म चल्नेछ । यस तालिमका प्रशिक्षक सुदिश आचार्य रहेका छन् । यो तालिममा सहभागी हुनेलाई सेयर बजार विश्लेषण गर्ने सफ्टवेयर स्मार्ट वेल्थ प्रो १ महिनासम्म निःशुल्क उपलब्ध गराइनेछ ।
यसैगरी, माघ १२ गतेसम्म तालिमको शुल्क बुझाउनेलाई २०% छुट उपलब्ध गराइने भएको छ । यसैगरी, यो तालिम लिनेले १ महिनाको स्मार्ट वेल्थ प्रो निःशुल्क प्राप्त गर्न सक्नेछन् । स्मार्ट वेल्थ प्रो सेयर बजार विश्लेष्ण गर्ने सफ्टवेयर हो ।
तालिम तथा थप प्याकेजहरुका बारेमा विस्तृत जानकारीका लागि
९८०२०९८२९४ र
९८०२३२०९५६ मा कल गर्नुहोस् । सीट सीमित भएकाले छिटो सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस् ।