नेरुडे लघुवित्तले कसलाई नियुक्त गर्यो सेयर रजिष्ट्रार ?

10 Jun,2021
  • rbb-merchant-banking-limited96_4_4_2021_1_34_55_4_18_2021_12_06_14_6_10_2021_2_18_45.jpg
नेपाली पैसा

काठमाडौं : नेरुडे लघुवित्तले सेयर रजिष्ट्रारमा आरबीबी मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले साउन १ गतेदेखि लागू हुनेगरी आरबीबी मर्चेन्ट बैंकिङलाइ रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो । अब नेरुडेको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु आरबीबी मर्चेन्ट बैंकिङले गर्नेछ । 
 

Post Your Comment