Market Closed

लघुवित्तले पनि चौथो त्रैमासदेखि एनएफआरएसअनुसार वित्तीय विवरण निकाल्नुपर्ने, यस्तो छ ढाँचा

03 May,2021
  • micro_img_8_6_2019_7_04_10.jpg
नेपाली पैसा

काठमाडौं : असार मसान्तदेखि थोक कारोबार गर्ने तथा सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थाले पनि नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) अनुसार वित्तीय विवरण तयार गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार निर्देशन जारी गर्दै थोक कारोबार गर्ने तथा सर्वसाधारणबाट निक्षेप संकलन गर्ने दुवै लघु वित्तीय संस्थाले चालु आर्थिक वर्षको चौथो त्रैमासदेखि अनिवार्य रुपमा एनएफआरएस ढाँचामा वित्तीय विवरण तयार गर्न निर्देशन दिएको हो । यसअघि केन्द्रीय बैंकको निर्देशनअनुसार वाणिज्य बैंक, विकास बैंक तथा फाइनान्स कम्पनीले एनएफआरएसअनुसार वित्तीय विवरण सार्वजनिक गर्दै आएका थिए । 
 
यस्तो छ केन्द्रीय बैंकले लघुवित्त कम्पनीलाई दिएको एनएफआरएसको ढाँचा :
 

Post Your Comment