Market Closed

प्राइम लाइफ इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

25 Nov,2021
  • Bonus_8__11_25_2021_8_46_03.jpg
नेपाली पैसा
 
काठमाडौं : प्राइम लाइफ इन्सुरेन्सको १५.८७% लाभांश सुरक्षित गर्ने आज बिहीबार मंसिर ९ गते अन्तिम दिन हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यसले शुक्रबार मंसिर १० गते बुक क्लोज गर्दैछ । प्राइम लाइफले सेयरधनीलाई १५% बोनस सेयर र कर तिर्नको लागि ०.८७% नगद लाभांश वितरण गर्न लागेको हो । कम्पनीले मंसिर १९ गते वार्षिक साधारण सभा डाकेको छ ।
 

Post Your Comment