Market Closed

प्रभु बैंक र क्यापिटल मर्चेन्ट बैंकिङबीचको एक्विजिसन प्रक्रिया भंग

27 Nov,2022
  • Prabhu-bank-Ltd_5__5_24_2018_10_57_19_11_13_2019_11_57_01_5_20_2020_5_07_36_3_3_2021_4_28_32_11_18_2022_10_59_57.jpg
नेपाली पैसा
 
काठमाडौं : प्रभु बैंक लिमिटेड र क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको एक्विजिसन प्रक्रिया भंग भएको छ । प्रभु बैंकको मंसिर ८ गते बसेको सञ्चालक समितिको बैठकले क्यापिटल मर्चेन्टलाई एक्वायर गर्ने सम्बन्धमा अघि बढाइएका सम्पूर्ण प्रक्रिया अन्त्य गर्ने निर्णय गरेको हो । क्यापिटल मर्चेन्टले एक्विजिसन सम्बन्धी सबै प्रक्रिया स्थायीरुपमै स्थगित गरी संयुक्त मर्ज तथा एक्विजिसन समितिसमेत भंग गर्न अनुरोध गरेपछि उक्त निर्णय गरिएको प्रभुले जानकारी गराएको छ । यी दुई संस्थाबीच २०७८ भदौ १७ गते एक्विजिसन सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । 

 

Post Your Comment