Market Closed

रसुवागढी हाइड्रोपावरको आइपीओ फाइनल अपडेट : ७६ करोड ५४ लाख रुपैयाँको पर्यो आवेदन

17 Aug,2022
  • ipo_4_19_2019_10_31_06_7_27_2022_11_38_20_8_10_2022_10_31_17_8_17_2022_12_07_24.jpg
नेपाली पैसा

काठमाडौं : रसुवागढी हाइड्रोपावरको आइपीओमा ७६ करोड ५४ लाख ५५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा ४१ हजार ८ जना आवेदकले ७६ लाख ५४ हजार ५५० कित्ताका लागि आवेदन दिएका छन् । कम्पनीले असार १३ गतेबाट मंगलबार (साउन ३१ गते) सम्म आयोजना प्रभावित स्थानीयलाई १०० अंकित मूल्यमा ६८ लाख ४२ हजार १०० कित्ता सेयर निष्कासन गरेको थियो । 
 
यो आइपीओमा सिद्धार्थ क्यापिटल बिक्री प्रबन्धक रहेको छ । यस्तै, सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल, ग्लोबल आइएमई क्यापिटल र सनराइज क्यापिटल रहेका छन् । 
 

Post Your Comment