Market Closed

आरएसडीसी लघुवित्तको ११% लाभांश घोषणा

27 Nov,2022
  • RSDC-laghubitta-bittiya-sanstha-Ltd_8_5_2018_10_35_31.jpg
नेपाली पैसा
 
काठमाडौं : आरएसडीसी लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको शनिबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई ८% बोनस सेयर र ३% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आरएसडीसीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । कम्पनीले हाल कायम ८० करोड ५१ लाख ५५ हजार रुपैयाँ चुक्ता पुँजीमा उक्त लाभांश घोषणा गरेको हो । आरएसडीसीले अघिल्लो वर्ष भने १०% बोनस सेयर वितरण गरेको थियो ।



Post Your Comment