Market Closed

सनराइज फर्स्ट म्युचुअल फन्डले नगद लाभांश खातामा पठाउन थाल्यो

22 Sep,2022
  • dividends_9_13_2020_11_11_29_8_29_2022_6_59_32.jpg
नेपाली पैसा
 
काठमाडौं : सनराइज फर्स्ट म्युचुअल फन्डले इकाइधनीलाई बिहीबार (असोज ६ गते) बाट नगद लाभांश वितरण सुरु गरेको छ । फन्डको योजना व्यवस्थापक सनराइज क्यापिटलले बिहीबारदेखि डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका इकाइधनीहरुलाई नगद जम्मा गर्ने जनाएको छ । फन्डले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट इकाईधनीलाई १२% का दरले नगद लाभांश (प्रतिफल) दिएको हो ।

Post Your Comment