Market Closed

साना किसान विकास लघुवित्तको बोनस सेयर घोषणा

25 Nov,2021
  • Bonus_11_24_2019_11_14_13.png
नेपाली पैसा
 
काठमाडौं : साना किसान विकास लघुवित्तले लाभांश घोाषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट २५% बोनस सेयर र कर प्रयोजनका लागि १.३२% नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र साना किसानको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

साना किसानले विगतमा दिएको लाभांश :



Post Your Comment