Market Closed

सनराइज बैंकले सगरमाथा इन्सुरेन्सको ५ लाख कित्ता सेयर बेच्दै, भाउ कति ?

21 Jul,2021
  • Sunrise-bank-Ltd_4_23_2018_10_54_51_8_14_2019_8_50_24_6_7_2021_10_30_15_7_21_2021_12_34_14.jpg
नेपाली पैसा

काठमाडौं : सनराइज बैंकले आफ्नो नाममा रहेको सगरमाथा इन्सुरेन्सको संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले आफ्नो नाममा रहेको सगरमाथाको ५ लाख ५१२ कित्ता सेयर बिक्री गर्न लागेको हो । यसमा कम्पनीकै संस्थापक सेयरधनीले न्यूतम ७५६ रुपैयाँ ५५ पैसालाई आधार मानेर आवेदन दिन सक्नेछन् । 
 
सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (साउन ६ गते) बाट अबको ३५ दिनभित्र निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिनेछ ।

 

Post Your Comment