Market Closed

मानुषी र श्रीजनशील लघुवित्तबीच मर्जर सम्झौता

17 Mar,2023
  • merger_7_7_2019_10_24_12_5_14_2021_1_06_50_6_13_2022_11_43_31_7_7_2022_10_58_58_11_22_2022_5_04_27_11_30_2022_4_25_36_12_13_2022_10_50_49_3_17_2023_11_37_12.jpg
नेपाली पैसा 

काठमाडौं : मानुषी र श्रीजनशील लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको छ । यी दुई बीच आज (चैत ३ गते ) एक आपसमा मर्ज हुने प्रारम्भिक सम्झौता भएको हो । सम्झौतापत्रमा मानुषीका अध्यक्ष पद्माशना शाक्य र श्रृजनशील लघुवित्तका अध्यक्ष राजकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । दुवै कम्पनी बराबरी हौसियता मर्ज हुन लागेका हुन् ।

हाल मानुषीको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा र श्रीजनशीलको केन्द्रीय कार्यालय सिरहाको गोलबजारमा रहेको छ । एक आपसमा मर्ज हुन लागेका यी दुवै कम्पनीको हाल चुक्ता पुँजी समान १० करोड ९३ लाख ७५ हजार रुपैयाँ रहेको छ । दुवै कम्पनीले आइपीओ जारी गरिसकेका छन् । 

Post Your Comment