Market Closed

युनियन लाइफ इन्सुरेन्सले जेठ ११ गते बोलायो एजीएम, यस्ता छन् एजेन्डा

04 May,2021
  • union_life_insurance_1_11_2019_12_46_21_2_15_2021_3_56_46_5_4_2021_12_58_33.jpg
नेपाली पैसा

काठमाडौं : युनियन लाइफ इन्सुरेन्सले जेठ ११ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय सिद्धार्थ नगरपालिका, रुपन्देहीमा बिहान १० बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्तिको प्रस्ताव पेश गर्दैछ । यस्तै, आर्थिक वर्ष २०७५–०७६ को वार्षिक प्रतिवेदनमा पनि छलफल हुनेछ । लेखा परीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।
 
 

Post Your Comment