Market Closed

अपर सोलु हाइड्रोले आइपीओ बिक्री गर्न माग्यो अनुमति

07 Apr,2021
  • ipo_12_24_2020_3_25_51_1_21_2021_11_51_53_2_24_2021_4_57_09.jpg
नेपाली पैसा
 
काठमाडौं : अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयका र सर्वसाधारणलाई गरी कुल ३३ लाख ७ हजार ५०० कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । आइपीओको भाउ प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ ।यो आइपीओमा एनएमबि क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।
 

Post Your Comment