Market Closed

महुली लघुवित्तको समग्र अवस्था कस्तो छ ? टेक्निकल चार्टहरुले नेप्सेमा के संकेत गर्दैछ ?

18 Mar,2023
  • nepseweekly-450ppi_3_18_2023_8_16_20.jpg
 नेपाली पैसा 
 
काठमाडौं : महुली लघुवित्तलाई आधारभूत र प्राविधिकरुपमा हेर्दा कस्तो देखिन्छ ? प्रमुख आधारभूत सूचक कस्ता छन् ? भनेर यो अंकमा देखाइएको छ । वर्षेनि औसतमा राम्रो लाभांश दिंदै आएको यस कम्पनीको आगामी दिनहरु कस्तो रहला ? माइक्रोपाmइनान्स कम्पनीहरुमा तुलनात्मक अध्ययन गर्दा यसको अवस्था कस्तो छ ?  टेक्निकल चार्टहरुले बाइ वा सेल के संकेत गर्दैछ भन्ने तथ्यांकहरु हामीले प्रस्तुत गरेका छन् । विभिन्न तथ्य र तथ्यांकहरुलाई आधार बनाएर कम्पनीको समग्र पक्षमा अध्ययन गरिएको छ । 


 कम्पनीको प्रमुख सूचकहरु अध्ययन गरी वर्तमान बजार मूल्यलाई हेर्दा दीर्घकालीन र अल्पकालीन लगानीकर्ताले यसमा लगानी गर्दा कत्तिको सुरक्षित छ भन्ने पक्ष पनि देखाइएको छ । समग्रमा यो सामाग्री अध्ययन गरिसकेपछि लगानीकर्ताले यस कम्पनीका बारेमा थप र स्पष्टरुपमा जान्न सक्नेछन् । पाठक तथा लगानीकर्ताले विस्तृत जानकारीका लागि स्मार्ट वेल्थ प्रो लग इन गर्न सक्नुहुनेछ ।   
 
 
नेप्सेको प्राविधिक विश्लेषण 
 
यसैगरी, सधैंजस्तै यसपटक पनि नेप्सेको प्राविधिक विश्लेषण गरिएको छ । प्रमुख प्राविधिक सूचकहरुले नेप्सेको आगामी गति कस्तो देखाउँदैछ ? अबको महत्वपूर्ण सपोर्ट र रेसिस्टेन्स लेबल कहाँ–कहाँ रहेको छ भन्ने जानकारी प्रस्तुत गरिएको छ ।









विभिन्न प्राविधिक सूचकहरुले नेप्सेमा बुलिस वा बियरिस कस्तो मोमेन्टम देखिएको छ भन्ने लगायतका विषय पनि विश्लेषण गरिएको छ । यसैगरी नेप्सेमा सूचीकृत समूहहरुको औसत पीई रेसियो पनि प्रस्तुत गरिएको छ ।  

 
सेयर बजारका बारेमा विस्तृत जानकारी पाउनका लागि स्मार्ट वेल्थ प्रो र नेप्से वाच निरन्तर हेर्नु र पढ्नु होला । स्मार्ट वेल्थ प्रो को ग्राहक बन्नु भएको छैन भने आजै सम्पर्क गर्नुहोस् । सेयर बजारमा लगानी गरेर मनग्य लाभ लिन र बजारका बारेमा अपडेट हुनका लागि स्मार्ट वेल्थ प्रो र नेप्से वाचले तपाईंको लगानीमा यसले पुलको काम गर्नेछ । यो नेप्से वाच न्यूजलेटर तपाईंले स्मार्ट वेल्थ प्रो को खाता खोलेर निःशुल्क पढ्न सक्नुहुनेछ । 
 
 सावधानी : यसमा प्रस्तुत गरिएका सामाग्रीहरु र कम्पनी विश्लेषण विशुद्ध अध्ययन–अनुसन्धानका लागि हो । यसैका आधारमा लगानी सम्बन्धी निर्णय नलिनु हुन अनुरोध गरिन्छ । 
 
 

Post Your Comment