भार्गबको मूल्य समायोजन

29 Jun,2016
  • eebhargav_(1)_6_30_2016_11_25_45.jpg
 
 
असार १५ , काठमाडौं ।  भार्गब विकास बैङ्कको २० प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू.५ सय १ तोकेको छ । नेप्सेले कम्पनीको समायोजनको लागि आधार मूल्य रू.३ सय लिएको हो ।