सिभिलको हितग्राही खाता खोल्न अनुरोध

03 Apr,2016
  • civil_bank_4_3_2016_3_38_52.jpg

चैत २१, काठमाडौं । सिभिल बैङ्क लिमिटेडको वार्षिक साधारण सभाबाट पारीत भएको ६ दशमलव ७५ प्रतिशत बोनश शेयर र शून्य दशमलव ३५५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीले लाभांश हितग्राही खातामा नै जम्मा गर्ने भएकोले शेयरधनीहरुलाई हितग्राही खाता खोल्न अनुरोध गरेको छ । बैङ्कले हितग्राही खाता खोल्नको लागि बैङ्कको उपत्यका र उपत्यका बाहिरका शाखाहरुबाट खाता खोल्न अनुरोध गरेको छ ।