Market Closed

सिभिल बैंकले नेप्सेलाई पठायो यस्तो जवाफ

21 Sep,2020
  • Civil-Bank-Ltd_6_12_2018_12_39_43.jpg
नेपाली पैसा 
 
काठमाडौैं : सिभिल बैंकले हिमालयन बैंकसँग विलय हुने खबर निराधार भएको बताएको छ । नेप्सेलाई लिखित जवाफ पठाउँदै सिभिलले अहिलेसम्म औपचारिक रुपमा मर्ज वा एक्विजिसनसम्बन्धी निर्णय नभएको बताएको हो ।

सिभिललाई हिमालयनले एक्वायर गर्ने भन्ने समाचारहरु सार्वजनिक भएपछि त्यसको वास्तविक जानकारी गराउन नेप्सेले आइतबार सिभिललाई पत्र काटेको थियो । सोही पत्रको जवाफ दिंदै सिभिलले मर्जरका लागि सम्भावित संस्थाको खोजी गरिरहेको भए पनि अहिलेसम्म औपचारिक निर्णय भइनसकेको पनि बताएको छ । 
 
 
 

Post Your Comment