Market Closed

कर्पोरेट डेभलपमेन्ट बैंक पुग्यो धितोपत्र बोर्ड, १५०% हकप्रद जारी गर्ने

20 Jan,2021
  • Corporate-development-bank-Ltd_3_28_2018_12_03_16_1_20_2021_3_04_32.jpg
नेपाली पैसा

काठमाडौं : कर्पोरेट डेभलपमेन्ट बैंकले १५०% हकप्रद सेयर बिक्री गर्ने भएको छ । बैंकले ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । समस्याग्रस्त संस्थाबाट मुक्त भएको यस बैंकले नेपाल राष्ट्र बैंकले तोके अनुसार न्यूनतम चुक्ता पुँजी कायम गर्न हकप्रद निष्काशन गर्न लागेको हो । यस हकप्रदमा सिभिल क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक तोकिएको छ ।
 

Post Your Comment