डिप्रोक्सको संस्थापक शेयर परिवर्तन

04 Oct,2016
  • ddbl_10_4_2016_3_01_03.png
 सोज १८, काठमाडौं । डिप्रोक्स लघुवित्त बिकास बैङ्क लिमिटेडको ४ लाख ८८ हजार २ सय ३२ दशमलव २० कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन गरेको छ । सो परिवर्तनपछि कम्पनीको शेयर संरचना ५१ सस्थापक र ४९ सर्वसाधारण (५१ः४९) कायम भएको छ ।