गरिमा विकास बैङ्क : मैनबत्ती विश्लेषण( आइतवार, १४ चैत, २०७२)

27 Mar,2016
  • garima_logo_3_27_2016_4_29_45.jpg
 

गत साता गरिमा विकास बैङ्कको शेयरमूल्य उच्च दरले बढेको देखिन्छ । दोस्रो र तेस्रो दिन बनेको सेतो मारुबोजू आकृति निर्माण भएको छ । यसले उक्त दिनमा शेयरमूल्य बढेको देखाउँछ । तर, अन्तिम दिन भने ड्रागनप्mलाई डोजी आकृति निर्माण भएको छ ।
बुलिश प्रवृत्तिमा देखिएको आकृतिले आगामी दिन शेयरमूल्यको प्रवृत्ति परिवर्तन हुने सङ्केत गर्छ । त्यसैले, कारोबारको अघि पहिलो दिनको मूल्य हेरेर लगानी गर्नु उपयुक्त हुन्छ ।