Market Closed

ग्लोबल आइएमई समुन्नत योजना–१ ले कहिले गर्ने भयो बुक क्लोज ?

16 Sep,2020
  • mutual_foto_2_9_2019_2_05_08_6_1_2019_8_04_20.jpg
नेपाली पैसा 
 
काठमाडौं : ग्लोबल आइएमई समुन्नत योजना–१ ले ४% नगद लाभांशका लागि असोज ९ गते एक दिन बुक क्लोज गर्नेभएको छ । असोज ८ गतेसम्म इकाई खरिद गर्नेले लाभांश पाउनेछन् । यस फन्डले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ४% नगद लाभांश (प्रतिफल) वितरण गर्ने घोषणा गरेको हो । यस फन्डको योजना व्यवस्थापकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । यसलाई ग्लोबल आइएमई बैंकले प्रवद्र्धन गरेको हो ।
 

Post Your Comment