गुराँस लाइफ इन्स्योरेन्स : मैनबत्ती विश्लेषण( आइतवार, १४ चैत, २०७२)

27 Mar,2016
  • gurash_3_27_2016_4_23_36.jpg
 

 

 
 

गत साता गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमूल्य घट्ने क्रममा देखियो । साताको पहिलो दिन सामान्य रूपमा बढ्दो उक्त कम्पनीको शेयरमूल्य पछिल्ला दिनमा भने निरन्तर रूपमा घट्न थालेको हो । पछिल्ला ३ व्यापार दिनमा निर्माण भएको आकृतिले बियरिश ट्रेण्ड निर्माण गरेको छ । यसले आगामी केही दिन शेयरमूल्य घट्न सक्ने सङ्केत गर्छ ।