बैशाख ३१ मा हाम्रो विकास बैङ्कको विषेश साधारण सभा

25 Apr,2016
  • Hamro_bikas__bank_4_25_2016_12_49_18.jpg
 
 बैशाख १३, काठमाडौं । हाम्रो विकास बैङ्क लिमिटेडको विषेश साधारण सभा बैशाख ३१ गते हाटेल वाटार टावर, नुवाकोटमा हुने भएको छ । सभामा बार्षिक प्रतिबेदन प्रस्तुत गर्ने ,हाम्रो बिकास बैङ्क ज्योती विकास बैङ्क लि. र भिमरुक विकास बैङ्क लि. एक आपसमा गाभिने सम्बन्धी प्रस्ताब लगिदै छ । मर्जर पछि सस्थाको नाम ज्योति विकास बैङ्क लिमिटेड हुने भएको छ ।