हिमालयन जनरल इन्स्योरेन्सको विषेश साधारण सभा

24 Aug,2016
  • himalayan_general_insurance_resize_8_24_2016_12_59_19.jpg
 
भदौ ८ ,काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमटेडको विशेष साधारण सभा असोज ६ गते हुदै छ । सभामा कम्पनीले १ बराबर २ दशमलब २ को अनुपातमा हकप्रद शेयर वितरण गर्ने प्रस्ताब लैजादै छ ।