शेयरधनीलाई शेयर अभौतिकरण गर्न जलविद्युतको आवहान

27 Jun,2016
  • images123_6_27_2016_2_45_48.png
 
असार १३ , काठमाडौ । जलविद्युत लगानीतथा विकास कम्पनी लिमिटेडले शेयरधनीहरुलाई शेयर डिम्याट गर्न आवहान गरेको छ । पूर्ण डिम्याट भएको शेयर मात्र कारोबार हुने व्यवस्था भइसकेकोले यस्तो आवहान गरेको हो । कम्पनीको शेयर रजिष्ट्रार ग्लोबल आइएमइ क्यापिटलबाट समेत शेयर डिम्याट गर्न सकिने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।