जेबिल्स्को १६.७५ प्रतिशत बोनस शेयर

07 Dec,2015
  • jb_12_7_2015_5_01_01.jpg
जेबिल्स् फाइनान्सको मङ्सिर १८ गते सम्पन्न भएको १०८औं सञ्चालक समितिको बैठकले १६.७५ प्रतिशत बोनस शेयर र ०.८८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सो प्रस्ताव नेपाल राष्ट्र बैङ्कबाट स्विकृत र कम्पनीको साधारण सभाबाट पारीत भएमा शेयरधनीलाई वितरण गरिनेछ ।