जेबिल्स्को समायोजन मूल्य

29 Dec,2015
  • jb_12_29_2015_12_03_29.jpg
पुस १४, काठमाडौं । नेप्सेले जेबिल्स् फाइनान्सको १६ दशमलव ७५ प्रतिशत बोनस शेयर पछिको समायोजन मूल्य रू.१ सय ५० निर्धारित गरेको छ । कम्पनीको औसत आधार मूल्य रू.१ सय ३४ रहेको छ ।