चैत्र २७ मा जनउत्थान सामुदायिक लघुवित्तको वार्षिक साधारण सभा

19 Mar,2016
  • janauthan_3_18_2016_9_29_20.jpg
चैत्र ६, काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त विकास बैङ्कको पाचौं वार्षिक साधारण सभा होटल न्यू ईरा बुटवल, रुपन्देहीमा हुने भएको छ । सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र  १५ प्रतिशत बोनश शेयर वितरण गर्ने सम्बन्धी प्रस्ताव साधारण सभामा लगिदैंछ । यस सभा प्रयोजनको लागि शेयरधनी दर्ता किताब चैत्र १६ गते देखि चैत्र २७ गते सम्म बन्द हुने भएको छ ।