कुमारी बैङ्कले ५० प्रतिशत हकप्रद शेयर दिने

26 Sep,2016
  • kumari_bank_9_27_2016_11_39_15.png
असोज १०,काठमाडौं । कुमारी बैङ्क लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ ।  सो निर्णय असोज ९ गते बसेको सञ्चालक समितीको बैठकले गरेको हो । सो प्रस्ताब नियमक निकाय र आगामी साधारण सभाबाट पारित भएमा शेयरधनीलाई वितरण गरिने छ ।