कुमारीको मूल्य समायोजन

29 Sep,2016
  • kumari_bank_image_9_29_2016_12_20_25.png
असोज १३ , काठमाडौं ।  कुमारी बैङ्क लिमिटेडको ११ प्रतिशत बोनस शेयरको समायोजन पछि मूल्य रू.३ सय ४७ तोकेको छ । नेप्सेले कम्पनीको समायोजनको लागि आधार मूल्य रू. ३ सय ७४ लिएको हो ।