Market Closed

कुमारी बैंकको १०.८५% बोनस सेयर सूचीकरण

12 Jan,2021
  • Kumaril-bank-Ltd_8_26_2018_11_49_00_1_12_2021_5_48_12.jpg
नेपाली पैसा

काठमाडौं : नेप्सेमा कुमारी बैंकको १ करोड ३५ लाख ८४ हजार २५३.६७ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बैंकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १०.८५% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सूचीकृत भएको हो ।
 
हाल कुमारी बैंकको चुक्ता पुँजी १२ अर्ब ५२ करोड रुपैयाँ रहेको छ । बोनस वितरण पश्चात भने यसको चुक्ता पुँजी १३ अर्ब १३ अर्ब ८७ करोड ८४ लाख रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा यसले १ अर्ब २२ करोड रुपैयाँ नाफा कमाएको छ ।
 

Post Your Comment