कर्णालीको हकप्रद शेयर आजबाट

15 May,2016
  • karnali_development_bank_logo_5_16_2016_1_14_22.png
 
जेठ २,काठमाडौं । कर्णाली डेभलपमेन्ट बैङ्क लिमिटेडको जेठ २ गते आइतवारबाट २ बराबर १ अनुपात हकप्रद शेयर निष्काशन शुरु भएको छ । बैशाख १३ गतेसम्म  शेयर स्वामित्व हुनेहरुले बैङ्कको हकप्रदमा आवेदन दिन पाउँने छन् । प्रति शेयर रू. १ सय अंकित मूल्य रहेको बैङ्कको शेयर बिक्री प्रबन्धक ग्रोमर मर्चेन्ट बैङ्कर लिमिटेड रहेको छ ।