Market Closed

कामना सेवालाई १ अर्बको ऋणपत्र निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति, ब्याजदर कति ?

20 Jan,2021
  • debenture_1_20_2021_10_00_13.jpg
नेपाली पैसा
 
काठमाडौं : कामना सेवा विकास बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा १० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये ४ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी ६ लाख इकाई संघसंस्थालाई बिक्री गरिनेछ । 

यस ऋणपत्रमा वार्षिक ९.५% ब्याजदर पाइनेछ । बैैंकले १० बर्ष अवधिको कामना सेवा विकास बैंक २०८७ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले लिमिटेडले गर्नेछ । 
 

Post Your Comment