Market Closed

लिवर्टी इनर्जीको आइपीओ नेप्सेमा सूचीकृत, ओपन रेन्ज कति ?

18 Sep,2020
  • ipo_we_9_18_2020_12_00_13.jpg
नेपाली पैसा 
 
काठमाडौं : लिवर्टी इनर्जीको आइपीओ नेप्सेमा सूचीकरण भएको छ । अब आइतबाट यसको सेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज पनि तोकेको छ । जसअनुसार यसको पहिलो कारोबार न्यूनतम १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँभित्र रहेर हुनेछ । यसको एलइसी संकेतबाट कारोबार हुनेछ । लिवर्टीको  १ करोड ५० लाख कित्ता सेयर सूचीकरण गरिएको हो ।
 
 
 

Post Your Comment