Market Closed

महालक्ष्मी विकास बैंक र मेरो माइक्रोफाइनान्सको सेयर भाउ समायोजन

06 Nov,2019
  • price-adjustment-no_11_6_2019_11_16_14.jpg
नेपाली पैसा
 
काठमाडौं : महालक्ष्मी विकास बैंक र मेरो माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले महालक्ष्मी र मेरोको बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो । महालक्ष्मीको ८% बोनस सेयरपछि १९५ रुपैयाँ ३७ पैसा भाउ तोकिएको छ । त्यस्तै, मेरोको ३०% बोनस सेयरपछि ४३२ रुपैयाँ ३१ पैसा भाउ निर्धारण गरिएको छ । बुधबार यसैलाई आधार मानेर पहिलो सेयर कारोबार खुला भएको छ । 
 

Post Your Comment