मञ्जुश्रीको नाफा १ सय १८ प्रतिशतले बढ्यो

22 Jul,2016
  • manjushree-finance_resize_7_22_2016_12_53_22.jpg
 
साउन ७, काठमाडौं । मञ्जुश्री फाईनान्सियल ईन्स्टिच्युुसन लिमिटेडको गत आवमा खुद मुनाफा रू. ३ करोड ३० लाख  पुगेको छ । यो अघिल्लो आवको तुलनामा १ सय १८ प्रतिशत बढी हो । कम्पनीको कर्जा तथा सापटि २० दशमलब ६८ प्रतिशतले  बढेपछि खुदमुनाफा उच्च दरले बढ्न टेवा पुगेको हो । कम्पनीको पछिल्लो समयमा लगानी ९९ दशमलब७४ प्रतिशतले घटेर ५८ हजार पुगेको छ ।