मुक्तिनाथको लाभांश प्रस्ताब

02 Oct,2016
  • muktinath_bikas_resize_10_2_2016_1_26_40.jpg
असोज १६, काठमाडौं । मुक्तिनाथ विकास बैङ्क लिमिटेडले ३४ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताब गरेको छ । बैङ्कको असोज १३ गते बसेको सञ्चालक समितीको बैठकले उक्त प्रस्ताब गरेको हो । सो प्रस्ताब राष्ट्रबैङ्क बाट स्वीकृत भएपछि र कम्पनीको साधारण सभाबाट पारित भएमा शेयरधनीलाई वितरण गरिने छ ।